नेपाल इन्भेष्टमेण्ट बैंकको विशेष साधारण सभा सम्पन्न

नेपाल इन्भेष्टमेण्ट बैंकको शुक्रबार विशेष साधारण सभा सम्पन्न भयो । विशेष साधारण सभाले जेबिल्स फाईनान्सलाई प्राप्ति गर्ने प्रस्ताव पारित गरेको छ । जेबिल्स फाईनान्सको १०० शेयर बराबर इन्भेष्टमेण्ट बैंकको ३३ शेयर स्वाप अनुपातमा प्राप्ती गर्ने प्रस्ताव पारित गरेको छ । सभाले पारित गरेको जेबिल्स फाईनान्सको १०० रुपैयाँको एक शेयर बराबर ३३ प्रदान गर्ने प्रस्ताव पारित गरेको नेपाल इन्भेष्टमेण्ट बैंकको अबको चुक्ता पूँजी १२...

अपर तामाकोशीको आइतबारदेखि कारोबार

अपर तामाकोशी हाइड्रोपावरको शेयर नेपाल स्टक एक्सचेञ्जमा पुस २६ गते बिहीबार सूचीकृत भएको छ । नेप्सेले कम्पनीको १० करोड ५९ लाख कित्ता साधारण शेयर सूचीकरण भएको जनाएको छ । कम्पनी र नेप्सेबीच भएका सम्झौता अनुरुप सम्झौता भएको दिन देखि दोस्रो कारोबार भएको दिन आइतबारदेखि स्टकमा कारोबार हुने उल्लेख छ । यसअनुसार कम्पनीको शेयर आइतबार दोस्रो बजारमा कारोबार हुनेछ । बिक्री भएका शेयर लगानीकर्ताको डिम्याट...

नेप्से र कारोबार दुवैमा सामान्य सुधार

साताको कारोबारको अन्तिम दिन विहीबार १.४८ अंकले बढेको बजार बुधबारको तुलनामा कारोबार पनि झण्डै २ करोड ले बढेको छ । बुधबार ३४ करोड रूपैयाँ बराबरको कारोबार भएकोमा बिहीबार ३६ करोड भन्दा बढीको कारोबार भएको छ । विहीबार नेप्से १.४९ अंकले बढेर ११८०.८४ बिन्दुमा पुगेको छ । ३८७२ कारोबारमा १६६ कम्पनीका १३ लाख ८७ हजार ५९२ कित्ता शेयर किनबेच भएर ३६ करोड ६३ लाख २४ हजार १ सय...