मोहमद सलाहको निर्णायक गोलले लिभरपुल अंक तालिकामा अगाडी

काठमाडौं । इंग्लिस प्रिमियर लिग फुटबलमा शीर्ष स्थानको लिभरपुलले तालिकामा ७ अंकको अग्रता बनाएको छ । गए राति १३ औं स्थानको ब्राइटनविरुद्ध १–० को जित निकाल्दै लिभरपुलले तालिकमा दोस्रो स्थानको म्यानचेस्टर सिटीसँगको अंक दूरी ७ पुराएको हो । पहिलो हाफ गोल रहित बराबरी खेलेको लिभरपुलले एक मात्र निर्णायक गोल दोस्रो हाफमा गरेको थियो । मोहमद सलाहले ५० औं मिनेटमा पेनाल्टी मार्फत गोल गरेका थिए । पेनाल्टी एरियामा मिडफिल्डर पस्कल...

राष्ट्रिय विभूति महागुरु फाल्गुनन्द गोल्डकपमा झापा ११ को बिजयी सुरुवात

झापा । राष्ट्रिय विभूति महागुरु फाल्गुनन्दको सम्मानमा प्रत्येक वर्ष फिदिम स्र्पो्टिङ क्लबले आयोजना गर्दै आएको फाल्गुनन्द गोल्डकपको दशौं संस्करणको उद्घाटन प्रदेश नम्बर १ का आर्थिक मामिला तथा योजना मन्त्री इन्द्र बहादुर आङबोले गरेका थिए । उद्घाटन खेलमा कर्ण सिं सोनाम स्मृति क्लब ताप्लेजुङलाई हराउँदै झापा ११ ले विजयी सुरुवात गरेको छ । शनिबार फिदिम माविको खेलमैदानमा झापा ११ का देवेन्द्र तामाङ र कर्ण लिम्बूको उत्कृष्ट प्रदर्शनले झापा...