कथासंग्रह ‘मरीचिका’ बजारमा

साहित्यकार महेश थापाद्वारा लिखित ‘मरीचिका’ बजारमा आएको छ । कथासंग्रह ‘मरीचिका’ प्रधानमन्त्री निवास बालुवाटारमा प्रधानमन्त्री केपी शर्मा ओलीले लोकार्पण गर्नुभयो । उक्त कार्यक्रममा प्रधानमन्त्री ओलीले शारीरिक रूपले अफ्ठ्यारो स्थितिमा भएका थापाले आफुले देश र उहाँले गर्न सक्ने काम शारीरिक अशक्तताका भएतापनि जिम्मेवारीपूर्वक गर्नुभएको बताउँदै देश विकासमा प्रत्येक नेपालीको योगदान आवश्यक भएको आशय व्यक्त गर्नुभयो । ‘महेशजीबाट धेरैले प्रेरणा लिन सकिन्छ, उहाँले देशलाई गर्न सक्ने...

जे.एन. खनालका परिवर्तनका स्वरहरु – २ गीतिसङ्ग्रह

नेकपाका वरिष्ठ नेता, पूर्व प्रधानमन्त्री एवम् गीतकार जे.एन. खनालका परिवर्तनका स्वरहरु – २ गीतिसङ्ग्रहको आज प्रधानमन्त्री के.पी शर्मा ओलीले प्रज्ञा प्रतिष्ठानमा लोर्कापर्ण गर्नु भयो । उक्त गीति एल्बममा युवा संगीतकार मिलन तिमल्सीनाको एकल संगीत रहेको छ । उक्त एल्बममा ९ वटा गीतहरु छन भने एउटा जे.एन खनालकै वाचनमा श्रद्धाञ्जली आमालाई नामक कविता छ । उक्त एल्बममा इलाम हाम्रो चिया बारी राम्रो, पहिले नेपाली हाँै,...

गायिका अस्मिता अधिकारी र गायक मातृका आचार्यको प्रेमील गीत दुईमुटु एउटैपारी सार्वजनिक

गायिका अस्मिता अधिकारी र गायक मातृका आचार्यको प्रेमील गीत दुईमुटु एउटैपारी सार्वजनिक भएको छ । सार्वजनिक गरिएको गीतमा उनलाई हालै सम्पन्न नेपाल आइडलकी प्रतिस्पर्धी अस्मिता अधिकारीले गायनमा साथ दिएकी छिन् । प्रेमिल शब्दहरु सहित सिर्जना गरिएको गीत युवापुस्ता सँगसँगै सबैले मन पराउने खालको रहेको गायक आचार्य बताउँछन् । आचार्य आफैले लेखेको गीतलाई पुरुषोत्तम न्यौपानेले संगीत संयोजन गरेका हुन् ।  गायक आचार्यकै रचना तथा पुरुषोत्तम न्यौपानेको...

दाल भात तरकारीको भिजिट भिसामा

वैशाख १३ गते प्रदर्शनमा आउने दाल भात तरकारी चलचित्रमा समावेश गीत भिजिटभिसाको शनिवार नारायणहिटी संग्रहालयको उत्तर ढोकामा रहेको गणतन्त्र पार्कमा गीतको केही अंश छायाँकन भईरहेको थियो । त्यहाँ चर्चित कलाकारहरू हरिवंश आचार्य, निरुता सिंह, वर्षा राउत, पुष्प खड्का, आँचल शर्मा, राजाराम पौडेल लगायत थुप्रै कलाकारहरु थिए । ४ मिनेट ३७ सेकेन्ड लामो गीतको सुटिङका केहि अंश त्रिभुवन अन्तराष्ट्रिय विमानस्थल र ह्यात होटलमा गरिएको थियो । ...