मेरा साना दुःखले बनाया संगठन होइन

– किशोर पौडेल “मेरा साना दुःखले आज्र्याको मुलुक होइन” राष्ट्रनिर्माता पृथ्विनारायण शाहको यो भनाइले नेपाल देश निर्माण गर्न कतिसम्मको मेहेनत र परिश्रम गर्नुपर्‍यो भन्ने कुराको पुष्टि गर्दछ । कुनै पनि नँया कुराको प्रतिपादन गर्न, उत्पादन गर्न या रचना गर्न गर्नुपर्ने मेहेनतको गतिलो उदाहरण हो । परम्परागत रुपमा चलिरहेको व्यवहार वा क्रियाकलापमा परिर्वतन ल्याउन गरिने यस्ता कार्यले नँया सोचको साथसाथै परिर्वतनको भारि पनि अवश्य बोकेको हुन्छ । हिजोको...