कथासंग्रह ‘मरीचिका’ बजारमा

साहित्यकार महेश थापाद्वारा लिखित ‘मरीचिका’ बजारमा आएको छ । कथासंग्रह ‘मरीचिका’ प्रधानमन्त्री निवास बालुवाटारमा प्रधानमन्त्री केपी शर्मा ओलीले लोकार्पण गर्नुभयो । उक्त कार्यक्रममा प्रधानमन्त्री ओलीले शारीरिक रूपले अफ्ठ्यारो स्थितिमा भएका थापाले आफुले देश र उहाँले गर्न सक्ने काम शारीरिक अशक्तताका भएतापनि जिम्मेवारीपूर्वक गर्नुभएको बताउँदै देश विकासमा प्रत्येक नेपालीको योगदान आवश्यक भएको आशय व्यक्त गर्नुभयो । ‘महेशजीबाट धेरैले प्रेरणा लिन सकिन्छ, उहाँले देशलाई गर्न सक्ने...

मेरा साना दुःखले बनाया संगठन होइन

– किशोर पौडेल “मेरा साना दुःखले आज्र्याको मुलुक होइन” राष्ट्रनिर्माता पृथ्विनारायण शाहको यो भनाइले नेपाल देश निर्माण गर्न कतिसम्मको मेहेनत र परिश्रम गर्नुपर्‍यो भन्ने कुराको पुष्टि गर्दछ । कुनै पनि नँया कुराको प्रतिपादन गर्न, उत्पादन गर्न या रचना गर्न गर्नुपर्ने मेहेनतको गतिलो उदाहरण हो । परम्परागत रुपमा चलिरहेको व्यवहार वा क्रियाकलापमा परिर्वतन ल्याउन गरिने यस्ता कार्यले नँया सोचको साथसाथै परिर्वतनको भारि पनि अवश्य बोकेको हुन्छ । हिजोको...