घोप्टो परेर सुत्नु स्वास्थ्यको लागि खराब, यस्तो छ उत्तम तरिका

एजेन्सी । निद्राको महत्व सबैले बुझेकै कुरा हो । वयस्कलाई दैनिक ८ घण्टाको सुताइ र बालबालिकालाई १० देखि १२ घण्टा सम्मको सुताइ आवश्यक छ । तर पर्याप्त समय निदाएपनि सुत्ने तरिका खराब हुँदा यसले स्वास्थ्यलाई नकारात्मक असर पारिरहेको हुन्छ । विशेष गरी घोप्टो परेर सुत्दा ऐंठन हुने तथा पेटलाई अनावश्यक असर गर्ने गर्दछ । पाचन प्रणालीमा असर गर्ने देखि लिएर गर्दन तथा मेरुदण्डमा समेत असर पार्ने हुनाले...

नियमित आलु खानुहुन्छ ? त्यसो भए जान्नुहोस् यी कुरा

काठमाडौं । आलु सबैलाई मनपर्ने परिकार हो । विश्वको सबै भागमा पाइने आलु अरु तरकारी भन्दा सस्तो भएको कारणले पनि धेरैले आलुलाई रुचाउने गरेका छन । लामो समय सम्म भण्डारण गरेर राख्न सकिने र सबै परिकारमा आलुलाई मिसाउन सकिने भएको कारण आलु सर्वप्रिय भएको हो । धनि देखि गरिव सबैको भान्सामा पाक्ने आलुलाइ सबैले मनपराउने र स्वादिलो भएको कारणले आलुलाइ तरकारीको राजाको रुपमा पनि लिन सकिन्छ ।...